कैलाली लम्कीचुहा,क्षितिज जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लम्किचुहामा आएका छन्। लम्की आगमनसँगै उनी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा निस्किने कार्यक्रम रहेको छ। बालेन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, अछामलगायतका जिल्लामा पुग्ने...