कैलाली भजनी, यज्ञराज जैसी

निर्वाचन आयोग, नेपालले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने जनाएको छ।
१. दल दर्ता मंसिर १ देखि १० गतेसम्म
२.निर्वाचन अधिकृतको कार्यालय माघदेखि सञ्चालनमा
३.प्रचारप्रसार फागुन ३ देखि १८ सम्म, मतदान फागुन २१ गते
४.मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।







