यज्ञराज जैसी,भजनी कैलाली
भजनीमा युवाहरूले स्थानीय सरकारको बजेट र जनमुखी कार्यक्रमबारे छलफल सुरु गरेका छन्।

बैठकमा भजनी नगरपालिकाको बजेट अध्ययन गरी स्थानीय सरकारसँग वार्ता गर्न वार्ता टोली बनाउने, पालिकाले समावेश गरेका बेकामे शीर्षकहरू हटाउने र जनतालाई प्रत्यक्ष फाइदा हुने कार्यक्रम मात्र राख्नुपर्ने विषयमा युवाहरूबीच छलफल भइरहेको छ।
युवाहरूले माग पूरा नभए पालिका र वडास्तरमै तालाबन्दी गर्न सकिने संकेत गरेका छन्।


भजनी जालपा मिडिया द्वारा सन्चालित bhajaninews.com
• प्रबन्ध निर्देशक: यज्ञराज जैसी
• फोन: ९८१४६५८२१४/९८१५६१५७५२
“समाज विकासको सम्बाहक,सधै एक कदम अगाडि”






