क्षितिज जैसी लम्कीचुहा

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीका छत्र बहादुर भण्डारीको छोरा करिब २० वर्षको अनिष भण्डारीको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की चिसापानी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन । उनको थप उपचार भईरहेको छ। 




