कैलालीको बर्दगोरिया गाउँपालिका–४ छतिवन सामुदायिक वनमा घोडाघोडी नगरपालिका–२ बस्ने २० वर्षीय मदन भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिबार मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




