क्षितिज जैसी लम्की कैलालीको लम्कीचुहा नगरपालिका–१, भुरूवास्थित श्री बालकल्याण माध्यमिक विद्यालयमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका परीक्षा समिति संयोजक रन्जिता थापाको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा वडा...