यज्ञराज जैसी,भजनी

कैलालीको भजनी नगरपालिका–९ स्थित एक सामुदायिक वनका अध्यक्षले पत्रकार, चन्दा समूह, प्रहरी र विभिन्न संघ,संस्थाका प्रतिनिधिमाथि सामुदायिक वनलाई बिना जानकारी गराई माछा खाएको आरोप लगाएका छन्।
अध्यक्षका अनुसार उक्त तालबाट करिब १ लाख ४४ हजार रुपैयाँ बराबरका माछा यसरी खाइएका हुन्।
अध्यक्षले भने “मैले कहिले काहीं १/२ कि.लो माछा लिनुस भनेको भयपनि तालबाट करिब १ लाख ४४ हजारको माछा खायको नाम लिस्ट आय पछि अध्यक्ष लगायत सामुदायिक वनका प्रतिनिधि चकित परेका हुन ।
अध्यक्षका अनुसार यस बिषयमा सबैलाई चाडै नै बोलाएर छलफल गर्न बताएका छन ।




