गाजा शहरमा सैन्य अभियान सुरु भएपछि इजरायलमा बन्दी रिहाइको माग गर्दै विशाल प्रदर्शनहरू भइरहेका छन् । हिजो शनिबार मात्रै पनि इजरायलभरि हजारौँ इजरायलीहरूले गाजामा बन्दीहरूको रिहाइ र गाजा स्ट्रिपमा जारी इजरायली आक्रमणविरुद्ध प्रदर्शन गरे । प्रदर्शनकारीका दुईवटा मात्रै माग रहेको देखिन्छ । बन्दीहरूको रिहाइ र गाजामा भइरहेको थप आक्रमणको अन्त्य ।

Post Views: 232




