जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइएपछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो ।

पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_eMgqjbvsYJ.jpg)
_tShjotVJD6.jpg)
_7xX7t0x8fU.jpg)
_SnL9WVdaMj.jpg)
_uiEmdRLZmN.jpg)
_Ub3d5rdS1Y.jpg)
_PEt7DWCjjV.jpg)
_NXQun9aw0p.jpg)
_P170cdgMoP.jpg)
_cCPhHMWbwq.jpg)
_9DUp3You2I.jpg)
_cr15Z7JNsx.jpg)
_ehWLxbxC7e.jpg)
_3kc09WdDQ0.jpg)
_1EJllNNXx3.jpg)




