कैलाली, लम्की क्षितिज जैसी, हाम्रो पाठशालाका प्रधानाध्यापक तथा समाजसेवी कृष्ण बटालले लम्की बाल सञ्जाल कैलालीका अध्यक्ष क्षितिज जैैसीलाई लत्ता कपडा हस्तान्तरण गर्नुभएको छ। 

उक्त कार्यक्रममा प्रधानाध्यापक बटालाले १२ टिसर्ट र ड्रेस प्रदान गरेको अध्यक्ष जैैसीले जानकारी दिनुभयो।
प्रधानाध्यापक बटालाले विगतदेखि विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका छन् । 





