यज्ञ राज जैसी, भजनी

कैलाली भजनी: सधैं बाढीको उच्च जोखिममा रहने कैलालीको भजनी नगरपालिकामा यस वर्ष हालसम्म ठूलो बाढीजन्य क्षति भएको छैन। तर, केही स्थानमा नदी कटानका कारण स-साना क्षेत्र प्रभावित भएका छन्।
नगर क्षेत्रभित्र अहिलेसम्म ठूलो वर्षा वा डुबानको घटना नघटेपनि नदीको धार परिवर्तन र कटानले खेतीयोग्य जमिनमा असर परेको छ।
स्थानीयवासीका अनुसार पछिल्ला वर्षहरूमा जसरी घर-खेती बगाउने र सडक अवरुद्ध गर्ने घटना हुन्थ्यो, त्यस्तो अवस्था यस वर्ष देखिएको छैन। अहिले नगर क्षेत्र सामान्य अवस्थामा रहेको छ र कुनै स्थान उच्च जोखिममा परेको छैन।
“समाज विकासको सम्भाहक, सधै एक कदम अगाडि”
प्रबन्धक निर्देशक: यज्ञ राज जैसी फोन.९८१४६५८२१४/९८१५६१५७५२.






